मेलिनाले पहिले सङ्गीतकार ताराप्रकाश लिम्बुसँग गीत गाउँदा गाउँदै उनी बसन्त सापकोटाको सङ्गीत मार्फत उनले आफ्नो जीवनमा यूटर्न आएको बताइन् । बसन्त सापकोटाका अनुसार मेलिनाले नोभेम्बर रेन बाट डेब्यु गरे पनि बसन्त सापकोटाको ‘कम्मरमाथि पटुकी’ बाट हिट भएको दुवैजनाले स्वीकारे । मेलिनाले बसन्त र ताराप्रकाश दुवैजनालाई गडफादर मात्रै होइन दुवैजनालाई पहिलो नम्बरमा राख्ने प्रष्ट पारिन् ।
धेरैपछि मिडियामा मेलिना राई, गुरुले खोले उनको रहस्य (भिडियो कुराकानी)
काठमाडौँ। सङ्गीतकार बसन्त सापकोटा र गायिका मेलिना राईको नाम नसुन्ने सायदै होलान् । गायिका मेलिनाले बसन्तलाई गुरुको रुपमा लिने गर्छिन् । सङ्गीतकार सापकोटा र गायिका मेलिनाले सँगै अन्तरवार्ता दिने क्रममा आफ्नो सुरुको घटनाका बारेमा समेत खुलेर कुरा गरेका थिए । दार्जिलिङमा करिब १० वर्ष बिताएकी मेलिना नेपाल आएकी हुन् । बाबु पनि सङ्गीत प्रशिक्षक भएको उनको भनाई छ ।

Post a Comment