'चोखो माया साईली'बोलको गीतको भिडियो सुनारकै अफिसियल युटूब च्यानलबाट सार्वजनिक भएको हो।
गायक ओम सुनारकै शब्द तथा संगीत रहेको उक्त गीतको म्युजिक भिडियोमा मोडल रुबिसा श्रेष्ठ र चन्दु ताम्राकार बेहुला बेहुली बनेको दृष्य देख्न सकिन्छ।
भिडियोलाई कविता श्रेष्ठ र बिजय परियारले निर्देशन गरेका हुन्। दिब्य सुबेदीको छायांकन रहेको भिडियोलाई बिबेक बिकेले सम्पादन गरेका छन्।
Post a Comment