Latest Updates :

बलिउड अभिनेत्री आलिया भट्टको रणवीर कपुरसँग विवाह गर्ने इच्छा

SHARE THIS POST :

एजेन्सी।  संजय दत्तको बायोपिक संजूमा अभियन गरेर चौचर्फी चर्चा बटुलेका बलिउड अभिनेता रणवीर कपुर र बलिउड अभिनेत्री आलिया भट्टबीच अफेयर चरिहेको निकै समयदेखि चर्चा हुँदै आएको छ।


तर यो विषयमा दुवै जनाले अहिलेसम्म मुख खोलेका छैनन्। तर, उनीहरु दुवै जना एकअर्काको तारिफ गर्न भने छुट्दैनन्। तर, अहिले एउटा भिडियो इन्टरनेटमा निकै भाइरल भएको छ। जसमा आलियाले आफू रणवीरसँग विवाह गर्न चाहेको बताएकी छिन्।

यो भिडियो निकै पुरानो हो। करण जोहरको च्याट शोमा गएकी आलियाले आफू रणवीरसँग विवाह गर्न इच्छुक रहेको बताएकी हुन्।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger