दीपिकाले एक अन्तवार्तामा रणबीरको नाम नलिलै आफ्नो सम्बन्ध टुटनुको कारणबारे बताइएकी छन्। अन्तवार्तामा दीपिकाले भनेकी छिन्, मैले उसलाई एक दि रंगेहात भेटेकी थिए, त्यही समय थियो, सबै इमोशन भूलेर अलग हुनेको फैसला गरियो।
मेरो लागि कसैसँग पर्सनल हुन शारिरीक सम्बन्ध बनाउन जरुरी थिएन। मलाई उसको भावनासँग जोडिन जुरुरी छ भन्ने मैले सोच्ने गर्दथेँ, तर सबैको सोच यस्तो हुँदैन् रहेछ। उनले भनिन्।
जब म उ सँग रिलेसनमा थिए, तब धेरैले भन्ने गर्दथे, उसले तिमीलाई धोका दिदैछ। म आफैले पनि यो कुरा थाहा पाएकी थिए, तर मेरो सामु सम्बन्धको भिख मागेको देखेर, उसलाई सुध्रिन दोस्रो मौका दिए। तर यसका बावजुद मैले उसलाई एक दि रंगेहात फेला पारे ।दीपिकाले भनिन्, मैले सम्बन्धमा रहेका बेला कसैको धोका दिइन, मलाई बरु धोका मिल्यो।
Post a Comment