उनीहरूलाई धुमकोट समुदायिक अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। युके१२सी-०१५९ नम्बरको बस बिहान ६ बजे धौन गाउँबाट रामनगरका लागि छुटेको थियो।
बस सडकबाट ६० मिटर तल नालिमा खसेको विपद् व्यवस्थापन अधिकारी दीपेशचन्द्र कालाले जानकारी दिए। दुर्घटाम आइतबार करिब ८:४५ बजेतिर भएको थियो।
उक्त बसमा ५० जनाभन्दा बढी सवार रहेका थिए। दुर्घटनामा परेकाको स्थानीय र उद्धार टोलीले उद्धार गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
Post a Comment