Latest Updates :

लाइभ शो का क्रममा गल्तीले फुस्कियो पतिको हात, घटना देखेर स्टेजमै मच्चियो स्वर (भिडियो)

SHARE THIS POST :
एजेन्सी । यूएसको फेमस रिएलिटी शो अमेरिकाज गट ट्यालेन्टमा यस्तो घटना भयो, जुन देखेर स्टेजमै स्वर मच्चिएको थियो।

मंगलबारको शो मा एक विवाहित जोडी टाइस निलसन र म्यारी वाल्फ निलसनले स्टेजमा परफर्म गरिरहेका थिए। सबैले उनीहरुको परफर्मबाट मनोरञ्जन लिइरहेका थिए।

टाइसले आँखामा पट्टी बाँधेर आफ्नो परफर्म देखाइरहेका थिए। यसै क्रममा पत्नी म्यारीको हात गल्तीले चिप्लियो।

हाइसले उनको हात समात्न खोज्दा खोज्दै म्यारी उचाईबाट भूइँमा लडिन्। त्यसपछि स्टेजमा स्वर मच्चियो।

स्वर सुनेपछि पतिले आँखाको पति खोलेर पत्ीतर्फ हेर्दै तिमी ठिक छौँ भनेर सोधे।

त्यसपछि भूइँमा लडेकी म्यारी उठेर ठिक भएको प्रतिक्रिया जनाइन्। उचाइबाट खस्दा पनि म्यारीलाई भने त्यस्तो कुनै चोटपटक लागेन्।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger