काठमाडौँ। चलचित्र 'नाइँ नभन्नु ल ४' बाट रजतपटमा प्रवेश गरेकी नायिका हुन् आँचल शर्मा। एक मिडिया रिपोर्टको अनुसार नायिका आँचल शर्माले हालै आफू अब मल्टिस्टारर चलचित्रमा काम नगर्ने बताइन् । ‘सत्रू गते’ मा काम गरेपछि उनीमा यस्तो सोच पलाएको हो, रिपोर्टमा लेखिएको छ ।
‘सत्रू गते ले सफलताको किर्तिमान राखे पनि आँचललाई भने खासै फाइदा भएन । त्यसैले उनले बुझिन् कि ठूला कलाकारको भिडमा काम गर्दा आफू हराउने खतरा हुन्छ । यसैले सोलो नायिकाको भूमिका कुरिरहेकी उनी आजकाल म्युजिक भिडियोमा सीमित छिन्', रिपोर्टमा लेखिएको छ।
पूरा जानकारीको लागि तल प्रस्तुत भिडियो रिपोर्ट हेर्नुस्।
Post a Comment