Latest Updates :

पुनर्वासमा भारतीय सेनाको ज्यादती, नेपाली चेलीबेटीमाथि हातपात, फेरि पनि मिचियो सिमाना (भिडियोसहित)

SHARE THIS POST :
काठमाडौं। भारतिय अतिक्रमण साथै नेपालीमाथी ज्यादती यो कुनै पहिलो घटना होइन। पटकपटक भारतको हेपाहा प्रवृत्तिले नेपाली जनता आजित भैसकेका छन, तर हाम्रा नेपाल सरकारका सम्बन्धित निकायहरुको मौन यथावत नै छ।
यहाँ फेरि एउटा यस्तै घटना घटेको छ, नेपाली सीमाभित्र आएर भारतीय सैनिकद्वारा पुनर्वासमा नेपालीहरुमाथी आतंक मचाएका छन्, जुन पीडित नेपालीहरुले बर्षौंदेखी सहदै आएका छन् । यति हुँदाहुँदै पनि नेपाल सरकार किन चुप छन् ?
हेर्नुस यो भिडियो:

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger