Latest Updates :

‘भाइरल आमा’ बुद्धीमायाको घरमा लफडा, छोरा भन्छन–‘कसैको सहयोग चाहिदैन’ देखियो यस्तो दृश्य (लाइभ भिडियो )

SHARE THIS POST :
केही दिन अघि देखी सामाजिक संजालमा ‘भाइरल’ भएकी पोखराकी ९० बर्षिय बृद्ध आमा बुद्धीमाया बिकको घरमा लफडा भएको छ । आफुलाई छोरा नातीले नहेरेको र आफुले दुःख पाएको बताएकी बुद्धीमाया बि।क को दर्दनाक कथा सामाजिक संजालमा भाइरल भएको थियो । देश बिदेशमा उनको सहयोगका लागी अभियान संचालन भैरहेको थियो । आफ्नी अपाङ्ग छोरी(हिड्न, बोल्न नसक्ने) मिठिनी बिकलाई बडो कष्टका साथ पालेर बसीरहेकी बृद्ध बुद्धीमाया बिकको लागी देश बिदेशबाट सहानुभुती आइरहेको थियो ।
तर आज उनै बुद्धीमाया बि।क को घरमा पुग्दा दृश्य अचम्मको देखियो । सहयोग सामाग्री लिएर गएका कयैन मानिसहरु लगेको सामान आफैले लिएर फिर्ता भए । उनको घरमा आज छोरा पोष बहादुर बि.क देखिए । छोरा पोष बहादुरले आमालाई नहेरेको भन्दै आफुलाई बदनाम गराएको भन्दै मिडिया माथी जाइ लागे । आमा बुद्धीमाया बि।क ले पनि आफुलाई छोरा ले हेर्ने गरेको बताइन । त्यसपछी छोरा पोष बहादुर बि।क, त्यहा सहयोग समाग्री लिएर पुगेका सर्वसाधरण र मिडियाकर्मी बिच झण्डै २ घण्टा लफडा चल्यो । पुरा भिडियो हेर्नुहोस ः
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger