Latest Updates :

गीत गाउँदा गाउँदै अशोक दर्जीले हसाए, दर्जीको गीतले तात्यो पोखरा (भिडियो)

SHARE THIS POST :
पछिल्लो समय निकै भाईरल बनेका बाल गायक अशोक दर्जी कार्यक्रममा भाग लिन पोखरा आए । पोखरामा जारी मालेपाटन मेलामा अशोक दर्जीसंगै टंक बुढाथोकी र बुढाथोकीका छोरा पनि थिए । पहिलो पटक पोखरा आएका दर्जीले खुलेर गीत गाए । उनले गाएको मन बिनाको धन ठूलो की भन्ने गीत मात्र नभई केही आधुनिक र चलचित्रका गीत समेत गाएका थिए ।

मन बिनाको धन गीत दर्जीले एक्लै गाए, पछि टंकसंग मिलेर पनि उनले गाए । अशोक दर्जी आउने भनेपछि मेलामा दर्शकको घुँईचो लागेको थियो । गीत गाउँदा गाउँदै अशोकले माईकको कुरा निकालेर हसाएका थिए । यतिमात्र होईन उनी काँधमा बसेर समेत आफ्ना फ्यानहरुलाई माया बाँडिरहेका थिए । बुढाथोकी र दर्जीको यो पोखरामा पहिलो कन्र्सट थियो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger