उनी नेपाल बसेको ५२ बर्ष भयो । भिडियो भाइरल बनेपछि अन्ततः डा. बाबुराम भट्टराईले ५० वर्षपछि आफ्ना गुरु बेलायती नागरिक कलिन स्मिथलाई भेटेका छन्।
भिडियो सार्वजनिक भएपछि उनलाई नेपाली नागरिकता दिन चौतर्फी दबाब आएको थियो । कलिन स्मिथ पोखराको लामागाउँमा सानो घरमा एक्लै बस्दै आएका छन्।
५० वर्षपछिको गुरु चेलाको भेट वास्तवमै रोचक बन्यो । डा. भट्टराईसंग उनको भेट कसरी भयो ? डा. भट्टराई र उनी बिच के–के कुरा भयो ? तलको भिडियोमा हेर्न सकिने छ।
Post a Comment