Latest Updates :

घरमा श्रीमती छोडेर विदेश जानेहरु एक पटक अबस्य हेर्नुहोला पुरा हेर्नुस

SHARE THIS POST :

घरमा श्रीमती छोडेर विदेश जानेहरु एक पटक अबस्य हेर्नुहोला
पुरा हेर्नुस

काठमाडौँ — युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को महिना ग्लोबल टी–२० क्यानडा क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई आइतबार मोन्ट्रिइल टाइगर्सले लिएको हो । उत्तर अमेरिकामा हुन लागेको पहिलो फ्रेन्चाइज प्रतियोगितामा सन्दीपलाई टाइगर्सले छैटौं चरणमा लिएको हो ।

सन्दीपलाई लिगको मोन्ट्रेल टाइगर्स टोलीले छैटौं चरणमा खरिद गरेको प्रतियोगिताको अफिसियल ट्विटर एकाउन्टमा जनाइएको छ। पहिलो संस्करण अायोजना हुन लागेको प्रतियोगिता जुन २८ देखि जुलाइ १५ तारिख सम्म चल्नेछ।

श्रीलंकाका तीव्र बलर लासिथ मालिङ्गा मार्की खेलाडी रहेको टाइगर्समा वेस्ट–इन्डिजका सुनील नारिन, श्रीलंकाका थिसारा पेरेरा, पाकिस्तानका मोहम्मद हाफिज, वेस्ट–इन्डिजका दिनेश रामदिन, जिम्बावेका सिकन्दर राजालगायत खेलाडी छन् । यस प्रतियोगितामा अस्ट्रेलियाका स्टिभ स्मिथ, क्रिस लिन, वेस्ट–इन्डिजका क्रिस गेल, ड्वान ब्राभो, एन्ड्रे रसेल, डारेन सामी, पाकिस्तानका साहिद अफ्रिदी, दक्षिण अफ्रिकाका डेविड मिलरलगायत खेलाडी खेलिरहेका छन् ।

ड्राफ्टका लागि १६ सय खेलाडीहरुले नाम दर्ता गराएको थिए। ती मध्येबाट सन्दीप श्रीलंकाका लसिथ मलिंगा, तिसरा परेरा, वेष्ट इन्डिजका सुनिल नारायण, पाकिस्तानका मोहम्मद हफिज, जिम्बावेका सिकन्दर राजा अादि भएको टोली मोन्ट्रेल टाइगर्समा छनोट भएका हुन्।

सन्दीपले भर्खर मात्र भारतमा सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सबाट २० लाख भारुमा खेलेका थिए । आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बन्ने क्रममा सन्दीपले ३ खेलमा ५ विकेट लिएका थिए । शुक्रबार उनले आईसीसी विश्व ११ बाट इंग्ल्यान्डको एतिहासिक लर्डस मैदानमा खेल्दै टवान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए ।

ग्लोबल टी–२० क्यानडा लिग जुन २८ बाट सुरु भई जुलाई १६ मा समाप्त हुनेछ । सन्दीप क्यानडाबाट नेपाल फर्किएर राष्ट्रिय टोलीको प्रशिक्षणमा रहनेछन् ।काठमाडौँ — युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को महिना ग्लोबल टी–२० क्यानडा क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई आइतबार मोन्ट्रिइल टाइगर्सले लिएको हो । उत्तर अमेरिकामा हुन लागेको पहिलो फ्रेन्चाइज प्रतियोगितामा सन्दीपलाई टाइगर्सले छैटौं चरणमा लिएको हो ।

ग्लोबल टी–२० क्यानडा लिग जुन २८ बाट सुरु भई जुलाई १६ मा समाप्त हुनेछ । सन्दीप क्यानडाबाट नेपाल फर्किएर राष्ट्रिय टोलीको प्रशिक्षणमा रहनेछन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger