Latest Updates :

सराङ्कोटको जंगलमा महिलाको लास यस्तो अवस्थामा भेटियो, पत्याउनै गाह्रो अनुसन्धान सुरु (भिडियो)

SHARE THIS POST :

पोखरा – बुधबार पोखराको फेवातालमा ११ दिन अघि हराएका सुप्रिम लामाको शब फेला पर्यो । सुप्रिमको शब फेला परेसंगै बुधरबार नै करिब २ बजेतिर पोखराको सराङकोट देउराली मोडमा सराङकोट जाने बाटोको तल खोचमा नाम थर वतन नखुलेकी पात पतिङ्गरले ढाकेको अबस्थामा महिलाको लाश भेटिएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger