Latest Updates :

लडिरहेकी बृन्दा थापा मगरको ट्यांकरले पेटमै पाँग्राले किच्दा आन्द्रा भुँडी नै बाहिर निस्केको थियो (भिडियो सहित)

SHARE THIS POST :
काठमाडौ – पोखराको मालेपाटनमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा अन्नपूर्ण गाउँपालिका ३ दानाकी बृन्दा थापा मगरको घटनास्थलमै मृत्यु भएको छ । ग १ ख २८९६ नम्बरको पानी बोक्ने ट्यांकरले मंगला गाउँपालिका–४ झाँक्रीपानीका धनबहादुर छन्त्यालको मोटरसाइकल र अर्को नम्बर नखुलेको एक मोटरसाइकल गरी दुई मोटरसाईकल ट्यांकरको मुनी चेपिएको पोखराका प्रहरी नायव उपरिक्षक रविन्द्र गुरूङले बताए ।
उनका अनुसार ट्याङ्कर नजिकै रहेका दुईजना घाईतेलाई तत्कालै उद्धार गरी अस्पतालमा लगिएको थियो । मृतक थापामगर हिस्तानको घराम्दी आधारभुत विद्यालयकी शिक्षक समेत हुन् ।मृतक थापामगरको शव गण्डकी अस्पतालको शव गृहमा राखिएको छ । भिडियो हेर्नुहोस

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger