Latest Updates :

४० लाख डुबाएकी अमृताले रवी लामिछानेको कारण पाईन नया जिवन, हेर्नुहोस भिडियो!!

SHARE THIS POST :

४० लाख डुबाएकी अमृताले रवी लामिछानेको कारण पाईन नया जिवन, हेर्नुहोस यो भिडियो अमृताको पिडा र रवीको कारण यसरी बाच्ने आधार पाईन र सक्दो सेयर गर्नुहोस ! सामाजिक सञ्जालमा संयमित हुन तथा धम्की र गाली गलौजको भाषा प्रयोग नगर्न रविको आग्रह काठमाडौं । महानगरीय अपराध महाशाखाले प्रेस काउन्सिल नेपालका पदाधिकारीको मान प्रतिष्ठामा आघात पु¥याउने गरी सामाजिक सञ्जालमा जथाभावी लेख्ने दुई जनालाई पक्राउ गरेको छ ।
महाशाखाको टोलीले न्यूज २४ टेलिभिजनमार्फत प्रसारण हुने ‘सीधा कुरा जनता’ उपर परेको उजुरीका आधारमा छानबिनका घटनालाई आधार बनाई सामाजिक सञ्जालमा जथाभावी लेख्ने इलाम घर भई ललितपुर बस्ने विनोद गौतम र नवलपरासीका ३६ वर्षीय विष्णु ढकाललाई मंगलबार पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये गौतमलाई टेकु र ढकाललाई नवलपरासीको सुनवलमा पक्राउ गरी आज काठमाडौँ ल्याइएको हो । उनीहरुलाई विद्युतीय कारोबार ऐनअन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौँमा अनुसन्धान गरिरहेको छ ।सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम रु एक लाखसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

के भन्छन् त ‘सिधाकुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछाने ? यता ‘सिधाकुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछानेले पटक पटक सबैलाई सामाजिक सञ्जालमा संयमित हुन, धम्की तथा गाली गलौजको भाषा प्रयोग नगर्न आफ्नो समर्थकहरुलाई आग्रह गरिरहेका छन् ।दुई जना पक्राउ परेकाको बारेमा प्रतिकृया माग्दा उनले विद्युतिय कारोबार ऐनको सबैले पालना गर्नु पर्ने कुरामा जोड दिदै पक्राउ पर्नेहरुले क्षणिक आवेश र आक्रोशमा आई त्यस्तो लेखेको हुनसक्ने लामिछानेले बताएका छन् ।त्यस्तै पक्राउ परेकाहरुको नियत अपराधिक नहुनसक्ने तर अत्याधिक समर्थन र अत्याधिक विरोधमा त्यस्ता शब्दहरु प्रयोग भएको हुनसक्ने अनुमान लागएका छन । साथै, पक्राउ परेकाहरुलाई सचेत गराई क्षमा गरियोस् भनी मागसमेत गरेका छन् ।




SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger