गरिरहेका ती किसान चट्याङबाट मारिएका छन्। सो घटनामा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका यहाँका गृह प्रशासनसम्बन्धी अधिकारीले सोमबार जानकारी दिएका छन्।
तलको भिडियो हेर्नुहोस
बिहान ८ बजेतिर ४५ उक्त खेतमा कार्यरत कैयौँ किसानलाई चट्याङ लागेको थियो। आकास चम्किएको विद्युत्ले हानेपछि लगत्तै भूइँमा लडेका उनीहरुको घटनास्थलमै निधन भएको बताइएको छ। उक्त स्थानमा गत महिनामात्र पनि चट्याङमा परी कैयौँको ज्यान गएको थियो। सो स्थानमा गतवर्ष पनि यसरी चट्याङ लागेर केही मानिसको ज्यान गएको थियो। सिन्ह्वा
Post a Comment