Latest Updates :

रविलाइ जेल हाल्नेलाइ हसियाले काटिदिने भन्दै अाइन एक समर्थक, हेर्नुहोस रवि लामिछानेलाइ नेपालीकाे माया र साथ कति छ

SHARE THIS POST :
जताततै रवि लामिछानेलाइ जेल हाल्ने कुराको बिरोध छ । तेतिकैमा एउटा स्लोक याद आयो
देशको लागि लडने मान्छे सहिद भएछ,
देशद्रोही नै देशको येश मालिक भएछ  ।

देशप्रेमी पत्रकार रवि लामिछाने लाई ३ बर्स जेल र तीस हजार जरिवाना हुन सक्ने कुराले आज चिन्तित छु र निराश पनि छु । देशमा अराजकता मच्चाउने , दिनदहाडै लुटपाट , ठगि गर्ने जस्ताको बिरोध मात्र हैन बिल्लिबाठ लगाउन खोजेका रवि लामिछाने लाई जेल हाल्न खोज्नु कतिको उचित हो?

हिजो सर्बोच्च अदालतले हत्यारा भनेर साबित गरिएका बालकृष्ण ढुङ्गेल आज रिहा भए तर देशको लागि लडने पत्रकारलाइ दोशी ठहराउन खोज्ने , यो कस्तो नियम हो? हत्यारालाइ आम माफी दिने ओलि सरकार, एक असल पत्रकारलाइ चाहिँ जेल चलान गर्ने दाउमा छ । अनि हामी जनता चाहि तालि बजाउने मात्र हो?

हामी चुप बस्दैनौ अब । येदि रविलाइ जेल हुने कुनै सजाए सुनाइएमा देशभरि चर्को बिरोध हुनेछ । होला केही कारणबस उनी आप्रबासी भए होला 2-४ बर्स देशको अबस्ता अनुसार । तर उनको आचरणमा खोट लगाउने ठाउँ भने कतै छैन ।

बरु, प्रधानमन्त्री केपि ओलिको आचरण मलाइ गलत लाग्छ। जनतालाइ हावा हावा गफ दिएर अनेक आशामा राख्ने तर काम भने सिन्को पनि नभाच्ने ओलिलाइ कारबाही गरे कसो होला?

अस्तिसम्म बृद्धभत्ता भनेर उफृने ओलिले खै भनेको जति भत्ता देका? बुढाबुढिलाइ झुटो आश देखाउन लाज लाग्दैन र उनलाइ?? चुला चुलामा ग्यासको पाइप वाला बोली खै कता गयो?? आज 3 बर्स पूरा भयो येसो भनेको । खै रेलको परियोजना?

हत्यारालाइ किन रिहा गरेको?
अनगिन्ती गलत काम गरेका ओलिलाइ बरु ८-१० बर्स जेल हालौ । रवि लामिछाने जस्ता सपुतलाइ सबैले साथ दिउ। असल मान्चेलाइ जेल हाल्ने अनि गलत मान्छेलाइ रिहा गर्ने यो कस्तो प्रथा हो?

के हामी हेरेर मात्र बस्ने हो? येदि रवि लाई जेल हाल्ने कुरा अगाडि बढेमा अबस्य सबैले बिरोध गर्नुहोला।

देशको सान पत्रकार रवि लामिछाने ले फेसबुक लाइभमा आयेर भनेका छन , उनी कुनै गलत काम गरेका छैनन र गलत काम नगरेपछि किन डराउने?

उनले अमेरिकाको नागरिकता बिधिपुर्बक टोडेको र केही व्यक्तिगत कारणबस अमेरिका बस्न परेको बताए । उनले चाडै कारण पनि खुलाउने बताए । भावुक हुदै उनले भने , तीन त के तीस बर्स जेल राखेपनी गलत कामको बिरोधमा सधै आफू लागि पर्ने कुरा उनले बताए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger