Latest Updates :

रोनाल्डोको गोल सेलेब्रेसनमा नेपालको झण्डा फहरियो

SHARE THIS POST :
काठमाडौं । यतिबेला विश्वकप फुटबलमा पोर्चुगल र मोरक्कोबीच प्रतिस्पर्धा भइरहेको छ । पोर्चुगलले खेलमा एक गोलको अग्रता कायमै राखेको छ । रोनाल्डोले खेलको चौथौं  मिनेटमा गोल गरेका थिए ।

उनले सेलेब्रेसन गरिरहँदा नेपालको झण्डा फहराएको दृश्य टेलिभिजनको दृश्यमा देखिएको थियो । जुन दृश्य यतिबेला सामजिक सन्जालमा समेत भाइरल भएका छन् ।

यसैबर्ष एन्फाले नेपालले समेत विश्वकपको टिकट बेच्नुपर्ने मागगर्दै फिफासँग आग्रह गरेको थियो । फिफाले नेपालालई २ सय ५० वटा टिकक बेच्न अनुमति दिएको थियो । यतिबेला नेपालबाट २ सय ५० नेपाली विश्वकपको मजा लिइरहेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger