हिंदू शास्त्रमा दियो बाल्नु निकै शुभ मानिन्छ । यसैले धेरै मानिसहरु आफ्नो घरमा दियो बाल्ने गर्छन् । यसको उज्यालोले दु:ख कस्ट भाग्ने विश्वाश रहेको छ। बेदमा अग्नीलाई भगवान नै मानिएको छ । यसैले हिन्दू धर्ममा कुनै शुभ कार्य गर्नुपुर्ब भगवानको अघी दियो बाल्ने गरिन्छ ।
दियो बाल्ने धार्मिक र बैज्ञानीक दुबै कारण रहेको पाईन्छ ।
धार्मिक कारण
दियो/उज्यालो ज्ञानको प्रतिक हो । पूजामा दियो बाल्नुको बिशेष महत्व रहेको छ । दियो बाल्नुको अर्थ हाम्रो जीवनको अज्ञान अन्धकार हटाइ जीवनमा ज्ञान ज्योति ल्याउनु हो । हाम्रो धर्म अनुसार पूजा गर्नु पहिला दियो बाल्नु अनिवार्य रहेको छ ।
आरती गरेर घ्युको दियो बाल्नाले सुख सम्पत्ति आउने विश्वाश गरिन्छ । यसो गर्दा घरमा स्थाइ रुपमा (सधैंको लागि) माता लक्ष्मीको बास हुने धार्मिक विश्वाश रहेको छ । त्यस्तै हाम्रो धर्ममा पंचामृतको पनि निकै महत्व रहेको पाउछौ ।
बैज्ञानीक कारण
गाई को घ्युमा रोगाणुलाई भगाउन सक्ने क्षमता हुन्छ । यो घ्युको दियो बाल्नाले घ्यु आगोको संपर्कमा आएर बातावरण नै सुद्द/पवित्र बनाउछ । दियो बाल्नु शुभ रहेको छ चाहे त्यो पूजामा होस या अन्यत्र ।
दियो बाल्दा सधैं जप्नुहोस यो मन्त्र
दीपज्योति: परब्रह्म: दीपज्योति: जनार्दन:। दीपोहरतिमे पापं संध्यादीपं नामोस्तुते।।
शुभं करोतु कल्याणमारोग्यं सुखं सम्पदां। शत्रुवृद्धि विनाशं च दीपज्योति: नमोस्तुति।।
दियो बाल्दा यस्ता कुरा ख्याल गर्नुपर्छ
दियो पूर्व दिशा तर्फ फर्काएर राख्नाले आयु बड्छ ।दियो पश्चिम फर्काएर राख्नले दु:ख बड्छ ।दियो बालेर दक्षिण फर्काएर राख्नले जन धन हानी हुन सक्छ ।दियोको प्रकाश आउने भाग/मुख भाग सधैं पूर्व फर्काएर दियो बाल्नु होला ।-Gorkhali Khabarअन्य समाचार
आफ्नो जन्म कुण्डलीबाट यसरी थाह पाउनुहोस्, दुर्घटना हुन सक्ने समय र यसबाट बच्ने उपाय
आफ्नो जन्म कुण्डलीबाट यसरी थाह पाउनुहोस्, दुर्घटना हुन सक्ने समय र यसबाट बच्ने उपायआफ्नो जन्म कुण्डलीबाट यसरी थाह पाउनुहोस्, दुर्घटना हुन सक्ने समय र यसबाट बच्ने उपायतपाइको जन्म कुण्डली तपाइको अतीत, वर्तमान र भविष्यको एना हो। तपाईले भविष्यमा कस्तो कस्तो समस्याको सामना गर्नुहुन्छ, कुन समय कुन घटनाले तपाइको जीवनलाई कुन मोडमा पुर्याईदिन्छ यो सब कुण्डलीको मूल्यांकनबाट थाहा पाउन सकिन्छ।
आफ्नो जन्म कुण्डलीबाट यसरी थाह पाउनुहोस्, दुर्घटना हुन सक्ने समय र यसबाट बच्ने उपाय
आफ्नो जन्म कुण्डलीबाट यसरी थाह पाउनुहोस्, दुर्घटना हुन सक्ने समय र यसबाट बच्ने उपायआफ्नो जन्म कुण्डलीबाट यसरी थाह पाउनुहोस्, दुर्घटना हुन सक्ने समय र यसबाट बच्ने उपायतपाइको जन्म कुण्डली तपाइको अतीत, वर्तमान र भविष्यको एना हो। तपाईले भविष्यमा कस्तो कस्तो समस्याको सामना गर्नुहुन्छ, कुन समय कुन घटनाले तपाइको जीवनलाई कुन मोडमा पुर्याईदिन्छ यो सब कुण्डलीको मूल्यांकनबाट थाहा पाउन सकिन्छ।
कुण्डली जाच्नु एउटा गहन कार्य हो, यसको कारण हो ज्योतिष अपवाद, जसको कारणले एकै किसिमको कुण्डली भएको मानिसहरुको जीवन अलग-अलग हुन जान्छ। ज्योतिष शास्त्रमा एउटा जटिल बिद्या हो, शायद त्यसैले धेरैजसो ज्योतिषाचार्य खोक्रो रूपमा जाँचेर भविष्यवाणी गर्दिने गर्छन् जसले धेरैजसो अवस्थामा हानिकारक साबित हुन्छ। त्यसैले भन्ने गरिन्छ कि ज्योतिषमा धेरै थोरै कुराहरु थाहा हुनुपर्छ घटना र दुर्घटना जुनसुकै अवस्थामा पनि कुण्डलीद्वारा कुन समयमा हुन्छ भन्ने थाहा पाउन सकिन्छ।
आज हामी तपाइलाई बताउछौ कि तपाइको कुण्डलीको आधारमा जीवनमा हुने दुर्घटनाको र योगलाई कसरी जान्न र बुझ्न सकिन्छ। जुन व्यक्तिको कुण्डलीमा छैटौं र आठौं भावका स्वामी अशुभ ग्रहको साथमा बसेको हुन्छ यस्तो व्यक्तिको जीवनमा दुर्घटना घट्ने संभावना भीषण हुनसक्छ।
ज्योतिष शास्त्रको अनुसार दुर्घटनाको सिधा सम्बन्ध लग्न र लग्नेशसँग हुन्छ। लग्नको अर्थ शरीर हुन्छ, त्यसैले यस्तो भन्ने गरिन्छ कि लग्नमा शुभ ग्रह हुनु उत्तम हुन्छ। मारक वा अशुभ ग्रहले जब लग्न र लग्नेशमा गोचर गर्छन् त्यो व्यक्ति दुर्घटनाको चपेटामा पर्न सक्ने सम्भावना बढ्छ। यदि त्यहि मारक ग्रहको अन्तरदशा चलिरहेको छ भने जातकमा दुःख र कष्ट पुग्ने योग बन्छ।
आउनुहोस् जानौ दुर्घटनाको लागि कुन ग्रह र यो जिम्मेदार हुन्छन् मंगल र शनि ग्रह मिलेर दुर्घटनाको योग बनाउछन्। त्यहि लग्न अथवा दोस्रो भावमा राहु र मंगल सामिल छन् भने दुर्घटनाको योग बन्छ। लग्नमा शनि र मंगल ग्रह हुनु अशुभ संकेत हो। तेश्रो भावमा मंगल र शनि छ भने पनि घातक साबित हुन्छ।
जसको जन्म हुन्छ उसको मृत्यु पनि तय नै हुन्छ, तर असामयिक मृत्यु र शारीरिक पिडाबाट बच्नको लागि तपाई केहि उपायहरु अपनाउन सक्नुहुन्छ। आउनुस् जानौ दुर्घटना र कुनैपनि नराम्रो कुराबाट बच्नको लागि प्रभावकारी ज्योतिष उपाय। हनुमान जी को आराधनाले आउने खतरा टाढा हुन्छन् । हनुमानको मन्दिर गएर माटोको दियोमा चमेलीको तेलको दियो बाल्नुस। हनुमान मन्दिरको पुजारीसँग आफ्नो हातमा रातो डोरो बाध्नु शुभ हुन्छ। यसको तसर्थ चराहरुलाई रातो दाल खुवाउनु पनि शुभ हुन्छ । आफ्नो घरको छतमा रातो झण्डा रख्नुस र एउटा कागतिमा सिन्दुर लगाएर घरको छतबाट फ्याकिदिनुस।
नरिवलमा डोरो बाधेर हनुमान जीलाई अर्पित गर्नुस् र हनुमानको मुर्तिमा रातो फुल चढाउनुस। १. जन्म कुण्डली: तपाइको जन्म कुण्डली तपाइको अतीत, वर्तमान र भविष्यको एना हो। तपाईले भविष्यमा कस्तो कस्तो समस्याको सामना गर्नुहुन्छ, कुन समय कुन घटनाले तपाइको जीवनलाई कुन मोडमा पुर्याईदिन्छ यो सब कुण्डलीको मूल्यांकनबाट थाहा पाउन सकिन्छ। २. कुण्डली जाच्नु: कुण्डली जाच्नु एउटा गहन कार्य हो, यसको कारण हो ज्योतिष अपवाद, जसको कारणले एकै किसिमको कुण्डली भएको मानिसहरुको जीवन अलग-अलग हुन जान्छ।
३. ज्योतिष शास्त्र: ज्योतिष शास्त्रमा एउटा जटिल बिद्या हो, शायद त्यसैले धेरैजसो ज्योतिषाचार्य खोक्रो रूपमा जाँचेर भविष्यवाणी गर्दिने गर्छन् जसले धेरैजसो अवस्थामा हानिकारक साबित हुन्छ। त्यसैले भन्ने गरिन्छ कि ज्योतिषमा धेरै थोरै कुराहरु थाहा हुनुपर्छ ४. घटना र दुर्घटना: घटना र दुर्घटना जुनसुकै अवस्थामा पनि कुण्डलीद्वारा कुन समयमा हुन्छ भन्ने थाहा पाउन सकिन्छ। आज हामी तपाइलाई बताउछौ कि तपाइको कुण्डलीको आधारमा जीवनमा हुने दुर्घटनाको र योगलाई कसरी जान्न र बुझ्न सकिन्छ।
५. जीवनमा दुर्घटना: जुन व्यक्तिको कुण्डलीमा छैटौं र आठौं भावका स्वामी अशुभ ग्रहको साथमा बसेको हुन्छ यस्तो व्यक्तिको जीवनमा दुर्घटना घट्ने संभावना भीषण हुनसक्छ। ६ . लग्न र लग्नेश ज्योतिष शास्त्रको अनुसार दुर्घटनाको सिधा सम्बन्ध लग्न र लग्नेशसँग हुन्छ। लग्नको अर्थ शरीर हुन्छ, त्यसैले यस्तो भन्ने गरिन्छ कि लग्नमा शुभ ग्रह हुनु उत्तम हुन्छ।
७. मारक वा अशुभ ग्रह: मारक वा अशुभ ग्रहले जब लग्न र लग्नेशमा गोचर गर्छन् त्यो व्यक्ति दुर्घटनाको चपेटामा पर्न सक्ने सम्भावना बढ्छ। यदि त्यहि मारक ग्रहको अन्तरदशा चलिरहेको छ भने जातकमा दुःख र कष्ट पुग्ने योग बन्छ। ८. योग आउनुहोस् जानौ दुर्घटनाको लागि कुन ग्रह र यो जिम्मेदार हुन्छन् ९. मंगल र शनि: मंगल र शनि ग्रह मिलेर दुर्घटनाको योग बनाउछन्।
१०. राहु र मंगल: त्यहि लग्न अथवा दोस्रो भावमा राहु र मंगल सामिल छन् भने दुर्घटनाको योग बन्छ। ११. लग्नमा शनि : लग्नमा शनि र मंगल ग्रह हुनु अशुभ संकेत हो। १२. घातक तेश्रो भावमा मंगल र शनि छ भने पनि घातक साबित हुन्छ। १३. ज्योतिष उपाय: जसको जन्म हुन्छ उसको मृत्यु पनि तय नै हुन्छ, तर असामयिक मृत्यु र शारीरिक पिडाबाट बच्नको लागि तपाई केहि उपायहरु अपनाउन सक्नुहुन्छ। आउनुस् जानौ दुर्घटना र कुनैपनि नराम्रो कुराबाट बच्नको लागि प्रभावकारी ज्योतिष उपाय।
१४. हनुमान मन्दिर: हनुमान जी को आराधनाले आउने खतरा टाढा हुन्छन् । हनुमानको मन्दिर गएर माटोको दियोमा चमेलीको तेलको दियो बाल्नुस। १५. रातो डोरो: हनुमान मन्दिरको पुजारीसँग आफ्नो हातमा रातो डोरो बाध्नु शुभ हुन्छ। यसको तसर्थ चराहरुलाई रातो दाल खुवाउनु पनि शुभ हुन्छ ।
१६. कागतिमा सिन्दुर: आफ्नो घरको छतमा रातो झण्डा रख्नुस र एउटा कागतिमा सिन्दुर लगाएर घरको छतबाट फ्याकिदिनुस। १७. हनुमान जी: नरिवलमा डोरो बाधेर हनुमान जीलाई अर्पित गर्नुस् र हनुमानको मुर्तिमा रातो फुल चढाउनुस।
Post a Comment