असार १५ः ४ फोटोमा हेर्नुहोस् कांग्रेस सभापति शेरबहादुर देउवाको रोपाइँ पोज
काठमाडौं। असार १५ अर्थात १५ औं राष्ट्रिय धान दिवस आज विविध कार्यक्रमका साथ मनाइँदैछ । यही अवसरमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भक्तपुरमा धान रोप्न खेतमा ओर्लिए । अखिल नेपाल किसान संघ जिल्ला कार्यसमिति भक्तपुरले रोपाइँ कार्यक्रम आयोजना गरेको थियो । डिसीनेपालकर्मी आर्यन धिमालले खिचेका फोटोमा हेर्नुहोस् सभापति देउवाको रोपाइँ पोज ।
Post a Comment