काठमाडौँ। छोटो समयमा नै चर्चाको शिखरमा पुगेका बालगायक अशोक दर्जीको चर्चा यतिबेला जताततै छ। ‘मन विनाको धन ठुलो’ बोलको गीत गाएर सामाजिक सञ्जालमा चर्चा कमाउन सफल अशोक दर्जी जता हुन्छन् त्यतै सञ्चारकर्मीको बाक्लो उपस्थिति भैहाल्छ ।केही दिन पहिले मात्रै मलेसियामा साङ्गीतिक कार्यक्रम सकेर नेपाल फर्केका अशोक अर्को दिन दुबई उडे।
यसैबीच बालकलाकार अशोक दर्जीले आफूलाई मनपर्ने नायक सविन श्रेष्ठलाई भेटेका छन्। आफ्नो मनपर्ने नायकलाई भेट्दा अशोक निकै नै खुसी देखिन्थे। हेर्नुस् यो भिडियो।
Post a Comment