Latest Updates :

डाक्टर, पाइलट के बन्ने भन्ने प्रश्नमा बाल गायक अशोक दर्जीले दिए सबैलाई चकित पार्ने जवाफ

SHARE THIS POST :
काठमाडौँ । चर्चित बाल गायक अशोक दर्जी पछिल्लो समय निरन्तर ट्रेन्डिगंमा छन् । उनको घर आज शिलन्यास गरिने भएको छ । घर निर्माणका लागी १० धुर जग्गा खरीद गरिएको छ भने विहिबार घरको शिलान्यास गर्ने कार्यक्रम रहेको घर निर्माण समितीका संयोजक पूर्ण वाइवाले जानकारी गराएका छन् । करीव १० लाखको लागतमा ३ कोठे घर निर्माण गर्नें योजना रहेको पनि उनले जानकारी दिएका छन् ।
त्यस्तै अशोक पढ्ने स्कुल बेथेल एजुकेशनले पनि अशोकलाई शिक्षाबाट बन्चित नहोस भनेर ग्राजुएसन सम्म पढाईको लागि आफ्नो तर्फबाट पुरा सपोर्ट गर्ने प्रतिबद्धता जनाएको छ । यसैबिच उनीसँग गरिएको एक अन्त्रवार्तामा तिमी ठूलो भएपछि डाक्टर, पाइलट के बन्ने भन्ने प्रश्नमा उनले अरु प्रतिक्रिया नदिई रामकृष्ण ढकालजस्तो सफल गायक बन्ने बताएका छन् । हेर्नुहोस् भिडियो
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger