यी छात्राको नाम लेटिटिया चेइ भएको बताइएको छ । यी छात्रालाई प्रोफेसर रेबका मगरले कपडाको विषयमा टिप्पणी गरेकी थिइन् । ती प्रोफसरले ती छात्राको विषयमा पछिले पनि बेला बेला यस्तै टिप्पणी गरिसकेको बताइएको छ । पछिल्लो समय कक्षामा आफ्नो प्रस्तुती दिन तेइ आउँदा पनि उनले कपडाको विषयमा टिप्पणी गरेपछि चेइले कपडा खोलेकी हुन् ।
चेइका अनुसार प्रोफेसरले उनलाई छोटा कपडा लगाउनुको उद्देश्य ‘कक्षाका छात्रहरुले प्रिजेन्टेशन नहेरी आफूलाई हेरुन्’ भन्ने भएको आरोप लगाएपछि उनले विरोधस्वरुप यस्तो गरेको बताएकी छिन् ।
Post a Comment