Latest Updates :

यी हुन् युवतीसँग अफिसको खाटमै… गर्ने निर्माता, आठवटा टाँका लाग्ने गरेर भेटे

SHARE THIS POST :
काठमाडौं, २३ जेठ । चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले श्रीमती अपूर्वाको धुलाई भेटेका छन् ।

अस्ति मध्यान्ह कार्यालयमै पुगेर पत्नीले भकुरेकी हुन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

यसरी पत्नीबाट चुटाई भेट्नुको कारण भने रोचक छ । पुतलीसडकबाट कुमारी हलतिर केही अगाडि बढेपछि राईको कार्यालय छ, आरसी पिक्चर्स भनेर ।

त्यही कार्यालयको सबैभन्दा माथि एउटा खाट राखेका छन् उनले ।

त्यही खाटमा अरू कसैसँग रमाइरहेको सुराक मिलेपछि पत्नी गत बिहीबार मध्यान्ह छड्के हान्न पुगेको बताइन्छ ।

श्रीमतीको आक्रमणबाट टाउकामा चोट भेटेपछि आठवटा टाँका लगाइएको छ । यसअघि रातोपुलमा यस्तै काण्ड मच्चिएको पोल निलहरि काफ्लेले खोलिदिएपछि लफडा भएको चर्चा छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger