अझै भन्ने हो भने महिलाहरुको जीवन झन् पिडादाई हुन्छ खाडी मुल्लुकमा.हरेक बर्ष यौन दुर्व्यवहार र शोषणका कारण सयौ युवतीहरु आफ्नो जीवन त्याग्न सम्म बाध्य हुन्छन.नेपाल देखी पनि यस्तै घतलाग्दो घटनाका शिकार बन्न पुग्छन हजारौ महिलाहरु.असहाय र दुख कष्ट भोग्न बाध्य भएका महिलाहरु के नै गर्न सक्छन र यस्तो बेलामा,कसैले आत्मसमर्पण गरेर आफ्नो यौवन नै सुम्पिन्छन् त कोही आत्महत्या गर्न बाध्य हुन्छन.
यो भिडियोमा भने यी युवतीले दिमाग लगाएको देख्न सकिन्छ.सायद पहिले नै घरमालिकको व्यवहार थाहा भएर होला,भिडियो रिकर्ड गरी क्यामरा लुकाएर राखिएको छ.भान्सामा आफ्नो काम गर्दै गर्दा,पछाडीबाट आएर कुराकानी गरेजस्तै गरेर बिस्तारै नजिकै जादै गरेको देखिन्छ जुन यी युवतीलाइ पटक्कै मन पर्दैन.
थोरै डर र आत्मशक्ती बलियो बनाएर बिरोध गर्छिन तर पनि घरमालिकले आफ्नो हवस्को शिकार बनाउन बारम्बार प्रयास गर्दै छ.२ ३ चोटी सम्मको प्रयासमा पनि युवतीले बिरोध गरेपछी घर मालिक त्यहाबाट गएको देख्न सकिन्छ.यौन दुर्व्यवहारको प्रयासओ एक झलक हेर्नुहोस तल भिडियोमा:
भिडियो यहाँ बाट हेर्नुहोला:-
Post a Comment