Latest Updates :

नायिका प्रियंका चोपडा नयाँ प्रेमीको कारण अहिले चर्चामा

SHARE THIS POST :
एजेन्सी । बलिउड हुँदै हलिउड सम्म आफ्नो प्रभाव जमाउन सफल नायिका प्रियंका चोपडा नयाँ प्रेमीको कारण अहिले चर्चामा  छिन् ।हालै प्रियंकाको सार्बजनिक एक भिडियोमा आफ्नो ब्वाइफ्रेन्ड निक जोनसका साथमा देखिएकी छिन् जसको बारे अहिले चर्चा परिचर्चा हुन थालेको छ ।प्रियंका आफनो प्रेमी निकका साथ बेस बल स्टेडीयममा सँगै देखिएकी छिन् यसअघि पनि उनि निक सँगै विभीन्न कार्यक्रमहरुमा सँगसँगै  भेटिएकी थिईन ।
प्रियंकाको मित्रता बलिउड हलिउडका कलाकार संग मात्र नभयर बेलायतको राजघराना संग पनि भएसँगै उनको चर्चा परीचर्चा र ब्यस्तता उनलाई हेर्ने दृष्टिकोण नै बदलिएको छ । पछिल्लो समय प्रियंका सिंगल रहेको र भनेजस्तो भेटीए विवाह गर्न तयार रहेको खवरहरु आइरहँदा प्रियंका अभिनेता तथा गायक निकसँग विभिन्न कार्यक्रममा लगातार भेटीनुले दुई बिच प्रेम सम्बन्ध रहेको सहजै अनुमान लगाउन सकिन्छ ।

२०१७ मा निक र प्रियंका एक रेड कार्पेटमा सँगै देखिएका थिए भने हालै उनीहरु एक पार्टीमा पनि एकसाथै भेटिएका थिए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger