Latest Updates :

फिल्म प्रमोशनको बिचमा पनि छोराको साथ स्कुल पुगिन् करिना!

SHARE THIS POST :
एजेन्सी, करिना कपूरको चलचित्र ‘वीरे दी वेडिंग’ १ जुनमा रिलिज हुदैछ। फिल्मको प्रमोसनमा करिना निकै व्यस्त छिन्। तर यसको बाबजुद पनि उनले कामभन्दा पहिले एउटा आमा हुनुको कर्तव्य निभाएकी छिन्। मंगलबार करिना आफ्नो प्यारो छोरा तैमुरलाई काखमा बोकेर उसको नया स्कुलमा पुगिन्। उनि स्कुल पुगेको तस्विरले यो पनि दर्शाएको छ कि कामभन्दा बढी महत्व उनि आफ्नो छोरालाई दिन्छिन्। करिना प्राय: सेटमा छोरा तैमुरको साथ पुग्छिन् तर यो पटक भने उनि तैमुरको साथ उनको स्कुल पुगेकी छिन्।
करिनाले छोरालाई स्कुल लानको लागि चलचित्र ‘वीरे दी वेडिंग’ को प्रमोशनल शेड्यूल परिवर्तन गर्न भनेकी थिइन्, किनकि उनि आफ्नो छोराको साथ केहि समय बिताउन चाहन्थिन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger