Latest Updates :

त्रिभुवन विमानस्थलबाट पक्राउ परेका दुई उज्वेकिस्तानका युवतीको अपराध सुनेर तपाई छक्क पर्नुहुनेछ

SHARE THIS POST :
काठमाडौ । उज्वेकिस्तानका दुई युवती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । चार वर्षदेखी भिसा विना नेपालमा बस्दै आएका युथकदिभा माखावोद र मुर्तिरी अब्दुरमाबावालाई अहिले अध्यागमन विभागको हिरासतमा राखेर थप अनुसन्धान थालीएको छ ।
उनीहरुको राहदानीमा कुनै पनि मुलकको भिसा नभएको आधारमा उनहरु अवैध भएको ठहर गरी पक्राउ गरिएको हो । उनीहरु केही दिनपछि उज्वेकिस्तान जाने तयारीमा रहेको र त्यसैको सेटिङ मिलाउन विमानस्थल गएको बेला पक्राउ गरिएको हो ।
अध्यागमन विभागबाट भिसा नियमित गर्दा धेरै पैसा लाग्ने र सजायको भागिदार समेत हुने देखिएपछि दुई युवती अन्र्तराष्ट्रिय विमानस्थलमा सेटिङ गर्ने गिरोह खोज्ने क्रममा अध्यामगन पुगेका बेला उनीहरुलाई पक्रउ गरिएको हो । विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलियाले पक्राउ परेका दुइ उज्वेकिस्तानका युवतीलाई थप अनुसन्धानका लागि अध्यामगन विभागमा पठाइएको बताइएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger