Latest Updates :

भर्खरै सोलुखुम्बुमा श्रीएयरको बिमान दुर्घटनामा

SHARE THIS POST :
काठमाडौँ – बुधबार बिहान सोलुखुम्बुमा श्रीएयरको हेलीकप्टर दुर्घटना भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकामा पर्ने स्याङबोचे विमानस्थलमा अवतरणकाे क्रममा श्री एयरको नाइन एन ए एच टी कल साइन भएकाे हेलीकोप्टर दुर्घटना भएकाे हाे । बुधबार विहान सोलुखुम्बुकै फाप्लु विमानस्थलबाट कार्गो लिएर स्याङबोचे गएको हेलीकप्टर अवतरणकाे क्रमममा ठाेक्किएकाे हाे ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger