Latest Updates :

विदेशबाट श्रीमान घाइते भएर आउदा छोरीलाई छाडेर श्रीमती अर्कैसंग टाप (भिडियो)

SHARE THIS POST :
काठमाडौँ : नेपालमा बेरोजगारी समस्याका कारण आफ्नो र परिवारको सुन्दर भविष्यको लागि आमाबुवा, साथी भाई अनि परिवार नै त्यागेर बैदेशिक रोजगारीमा जाने गर्छन नेपाली युवाहरु ।

बिदेशमा दिनरात मेहनत गरि कमाएर परिवारलाई पैसा पठाउछन । कतिको काम गर्दा गर्दै मृत्यु भएर बाकसमा बन्द भएर नेपाल आइपुग्छन भने कोहि दुर्घटनामा परि घाइते भएर घर आइपुगेको घटनाहरु धेरै सुन्न र देख्न पाइन्छ ।

कतिका परिवार विदेशबाट पठाएको पैसा नै बोकेर अर्कै संग पोइला गएको पनि हामीले बारम्बार देख्दै र सुन्दै आएका छौ । परदेशीको कथामा आधारित एउटा भिडियो आज हामी तपाईहरुलाई देखाउन लागेका छौ ।

उक्त भिडियो एसपी न्युज टिभीको प्रस्तुतिमा निर्माण भएको हो । भिडियोमा एक घाइते परदेशीको कथालाई प्रस्तुत गरिएको छ ।
https://www.youtube.com/watch?v=OZM6ujnspmY
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger