Latest Updates :

सर्ट मुभिकी नायिकासँग शारीरिक सम्बन्धकाे भिडियाे सार्वजनिक भएपछि…

SHARE THIS POST :
काठमाडाैं । नेपाली सर्ट मुभिकी नायिका सरिना शर्मा (नाम परिवर्तन) अाफ्नाे प्रेमीसँग लिभिङ टुगेदरमा बस्दै अाएकी थिइन्। यही क्रममा दुईबीच राजीखुसीमै शारीरिक सम्बन्धको भिडियो खिचियो। तर अचानक खटपट अाएपछि यसले उग्र रूप निम्त्यायाे। यही क्रममा दुईबीच शारीरिक सम्बन्ध भएको भिडियो यु–टुयुवमा पोष्ट भयो।
भिडियो रातारात भाइरल बनेपछि सरिनालार्इ हुनसम्म अापत पर्याे। कानुनी उपचारका लागि उनी महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा पुगिन् । अनुसन्धानपछि थाहा भयो, उनको भिडियो उनकै फेक आइडी बनाएर अपलोड गरिएको रहेछ । घटनालाई प्रहरीले सार्वजनिक गरेको छैन् । तर प्रहरीको अनुरोधपछि उनको भिडियो भने हटासकिएको नयाँ पत्रिकाले लेखेकाे छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger