Latest Updates :

मलेसियामा नेपाली माथी तामिलले गर्यो अमानवीय अनि दर्दानाक आक्रमण-धेरै भन्दा धेरै Share गरीदिनुहोला ताकी सम्बंन्धित निकाय सम्म यो कुरा पुगोस

SHARE THIS POST :
मलेसिया जोहोरबारु जाइमासमा आज घटेको घटना हो यो,,,NK कम्पनी बाट बिहान ८ बजे तिर डिउटी सिध्याएर रुम फर्किने क्रममा यहाको तामिलहरुले बाटोमा छेकेर छुरा हानिएको छ दुइजना मेरो साथिहरु घाइते अवस्थामा छ्न plz

सपुर्न मेरो दाजुभाइ दिदिबहिनी र नेपाली दाजुभाइहरुमा यो जानकारी गरिन्छ कि तपाइहरु भुलेर पनि मलेसियामा नआउनु होला,,,

बिनाकारण यहाका तामिलहरुले हामी नेपाली माथी बाराम्बार आक्रमण र चोर्ने मार्ने गरेको छ यसलाई घोर निन्दा गरिन्छ,, यो घटनाको विवरण नेपाल सरकार सामु पुगोस् हामी कति अन्याय र अत्याचार मा बाच्ने लाचार नेपाल सरकार

हामीले न्याय चाहियो,, किन सधैं डर र त्रासमा बाच्नु पर्ने हामी बिरोजगारि युवा युवतिहरु मलेसिया आउन बन्द गरियोस् आजै बाट सरकार हामी बिनम्रता यहि छ,,। plz धेरै भन्दा धेरै share गर्दिनु होला धन्यवाद,


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger