Latest Updates :

श्रीमानको लिङ्ग ठूलो भएको भन्दै यी महिलाले गरिन् सम्बन्धविच्छेद् भिडियो सहित

SHARE THIS POST :
काठमाडौँ । एउटा अनौठो कारणबाट सम्बन्ध विच्छेदको घटना सार्वजनिक भएको छ। मीडिया रिपोर्टका अनुसार एक महिलाले अदालतमा दायर गरेको सम्बन्धविच्छेद मुद्दामा जो कारण बताएकी छिन्, त्यो सुनेर तपाई पनि अच्चममा पर्नुहुनेछ।

महिलाका अनुसार उनका पतिको लिंग चाहिने भन्दा लामो छ। अदालतले महिलाको यो मुद्दा स्वीकार गर्दै सम्बन्धविच्छेद प्रक्रियालाई अगाडि बढाएको छ।

घटना नाइजेरियाको जम्फारा राज्यको हो, जहाको शरीया अदालतले तीन बच्चाकी आमा आयशा दन्नुपावालाई आफ्ना पति अली मैजिनरीसँग सम्बन्धविच्देछका लागि अनुमती दिएको छ।

महिलाले अदालतलाई बताएकी छिन् कि पहिलो विवाहमा खटपट भएपछि उनले मैजिनरीसँग दोस्रो विहे गरेका थिए। बाँकी भिडियोमा…
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger