Latest Updates :

पत्रकार रवी लामिछानेको फिल्म बन्यो , हेर्नुहोस् र् शेयर गर्नुहोस् ( भिडियो सहित )

SHARE THIS POST :
पत्रकार रवी लामिछानेको फिल्म बन्यो , हेर्नुहोस् र् शेयर गर्नुहोस् ( भिडियो सहित )चर्चित पत्रकार रवी लामिछाने को विषयमा टेलिफिल्म तयार भएको छ । नेपालमा बढ्दै गइरहेको भ्रस्टाचार, अनियमितता, ठगी लगाएतका बिषयलाइ टेलिभिजन मार्फत सम्पूर्ण दर्शकमाझ उजागर गर्ने भएकै कारण पनि रबि लामिछाने र कार्यकम “सिधाकुरा जनतासंग” सबै नेपाली माझ भिजेको छ ।

अहिले सम्पूर्ण नेपाली र बिदेशमा रहेका लाखौं नेपालीको दुक्दुकी बन्दै दुख पिर र बिभिन्न ठाउ र तप्काबाट पिडित बनेका नेपालीहरुको आवाज बनेको एक चर्चित कार्यकम “सिधाकुरा जनतासँग” र रबि लामिछानेको सम्मानमा यो टेलिफिल्म तयार पारिएको छ ।चर्चित पत्रकार रवी लामिछाने को विषयमा टेलिफिल्म तयार भएको छ । नेपालमा बढ्दै गइरहेको भ्रस्टाचार, अनियमितता, ठगी लगाएतका बिषयलाइ टेलिभिजन मार्फत सम्पूर्ण दर्शकमाझ उजागर गर्ने भएकै कारण पनि रबि लामिछाने र कार्यकम “सिधाकुरा जनतासंग” सबै नेपाली माझ भिजेको छ ।

अहिले सम्पूर्ण नेपाली र बिदेशमा रहेका लाखौं नेपालीको दुक्दुकी बन्दै दुख पिर र बिभिन्न ठाउ र तप्काबाट पिडित बनेका नेपालीहरुको आवाज बनेको एक चर्चित कार्यकम “सिधाकुरा जनतासँग” र रबि लामिछानेको सम्मानमा यो टेलिफिल्म तयार पारिएको छ
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger