तर,एक घर मालिकले आफ्नो घर सरकारलाई दिन अस्वीकार गरे।घर मालिकको जिद्दिको कारणले सरकारले घरलाई बिचमै छोडेर हाइवे बनाएको थियो। यो घर आजपनि हाइवेको बिचमा रहेको छ।
चीनको सांघाई हाइवेको बीचमा रहेको यो घर किन भत्काईएन ?
सन् २००३ को सांघाई शहरमा हाइवे बनाउने क्रममा हाइवेमा पर्ने घरहरु हटाउने काम शुरु भयो।सरकारले बाटोमा पर्ने घर मालिकहरुलाई उचित मुआब्जा दिएर ति घरहरु हटाएको थियो।सरकारले प्रत्येक घरलाई अन्यत्र चार फ्ल्याट,१३० स्क्वायर मिटर जग्गा र ८० लाख युआन दिएको थियो।
तर,एक घर मालिकले आफ्नो घर सरकारलाई दिन अस्वीकार गरे।घर मालिकको जिद्दिको कारणले सरकारले घरलाई बिचमै छोडेर हाइवे बनाएको थियो। यो घर आजपनि हाइवेको बिचमा रहेको छ।
तर,एक घर मालिकले आफ्नो घर सरकारलाई दिन अस्वीकार गरे।घर मालिकको जिद्दिको कारणले सरकारले घरलाई बिचमै छोडेर हाइवे बनाएको थियो। यो घर आजपनि हाइवेको बिचमा रहेको छ।
Labels:
Featured
,
National News
Post a Comment