Latest Updates :

जाह्नवीको यस गल्तिका कारण उनलाई चलचित्रबाटै आउट गरियो , अनी रोजियो सारालाई

SHARE THIS POST :
पछील्लो समय सारा अली खान चलचित्र “सिंबा” मा रणवीर सिंहको अपोजिट कास्ट गर्ने चर्चा चलिरहेको थियो ।
तर अहिले भारतीय मिडियाका अनुसार जाह्नवी कपूर मेकर्सको पहिलो रोजाईमा परेकी थिईन् ।
तर एक गल्तिका कारण जाह्नवीले उक्त चलचित्र गुमाउनु पर्‍यो ।
त्यस पछी सारालाई कास्ट गरिएको बुझिएको छ ।
मुंबई मिररका अनुसार, सारा र जाह्नवी दुबैलाई चलचित्रको स्क्रिप्ट सुनाईेको थियो ।
तर मेकर्शलाई जाह्नवी नै मन परेकी थिईन् ।
जाह्नवीले कास्टिंग फाइनल हुनु भन्दा पहिला नै खबर बाहिर ल्याईन कि उनलाई रोहित शेट्टीको चलचित्र” सिंबा” मा अप्रोच गरेको भनेर ।
अझ उनले यो पनि भनिन् कि रणविर जस्तो स्टार सँग काम गर्दा नर्भस भएको कुरा पनि उनले सार्वजनिक गरेकी थिईन् ।
उनलाई यही कारणले नै चलचित्र बाट आउट गरेको हो ।
रणवीर-सारा अभिनित चलचित्र २८ डिसेम्बरमा रिलिज हुनेछ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger