Latest Updates :

देशमा गाई काटेर मासु खान पाउनुपर्ने माग हुदैगर्दा यि महिलाले श्रीमाननै काटेर खादा खाँदै रङेहात पक्राउ ….पुरा हेर्नुहोस्

SHARE THIS POST :
काठमाडौं, दाङमा एक महिलाले आफ्नै श्रीमानको मासु पालेर खाएकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ छोटेकी रिसमी महताराले आफ्नै श्रीमान् चन्द्रबहादुरकोे हातका औंला काटेर पोलेर खाएकी हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी प्रकाश सापकोटाका अनुसार रिसमीले श्रीमानले मदिरा सेवन गरी यातना दिने गरेका कारण दायाँ हातको चार वटा औंला काटेर खाएको बयान प्रहरीलाई दिएकी छन् । उनलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।

श्रीमान् श्रीमती दुवै ६४ बर्षका हुन् । चन्द्रबहादुरको अवस्था गम्भीर रहेकाले थप उपचारकालागि नेपालगञ्ज रिफर गरिएको छ । दाङमा एक महिलाले आफ्नै श्रीमानको मासु पालेर खाएकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ छोटेकी रिसमी महताराले आफ्नै श्रीमान् चन्द्रबहादुरकोे हातका औंला काटेर पोलेर खाएकी हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी प्रकाश सापकोटाका अनुसार रिसमीले श्रीमानले मदिरा सेवन गरी यातना दिने गरेका कारण दायाँ हातको चार वटा औंला काटेर खाएको बयान प्रहरीलाई दिएकी छन् । उनलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।

श्रीमान् श्रीमती दुवै ६४ बर्षका हुन् । चन्द्रबहादुरको अवस्था गम्भीर रहेकाले थप उपचारकालागि नेपालगञ्ज रिफर गरिएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger