Latest Updates :

पत्रकार सम्मेलन मै नायिका नाम्रताले नायक अनमोल संग बिहे गर्ने गरिन घोषणा (हेर्नुहोस भिडियो सहिद ) यो पनि पढ़ौ

SHARE THIS POST :
पत्रकार सम्मेलन मै नायिका नाम्रताले नायक अनमोल संग बिहे गर्ने गरिन घोषणा (हेर्नुहोस भिडियो सहिद )

यो पनि पढ़ौ
भारतीय हास्यकलाकार राजपाल यादव ५ करोड ठगी मुद्दामा दोषी ठहर

नयाँ दिल्ली– भारतीय हाँस्यकलाकार राजपाल यादवलाई ठगी मुद्दामा अदालतले दोषी ठहर गरेको छ। नयाँ दिल्लीको करकरडोमास्थित अदालतले यादवमाथि ५ करोड भारतीय रुपैयाँ ठगी गरेको आरोपमा दोषी रहेको फैसला सुनाएको थियो।

शुक्रबार यादवसँगै उनकी पत्नी तथा उनीहरुको कम्पनीलाई पनि दोषी ठहर गरिएको छ। यादवमाथि सन् २०१० मा लिएको ५ करोड भारतीय रुपैयाँ ऋण चुक्ता नगरेको आरोप थियो।

राजपाल यादवले फिल्म ‘अता पता लापता’ बनाउन उनले दिल्लीका एक व्यापारीबाट ५ करोड भारतीय रुपैयाँ उधारो लिएका थिए। फिल्म रिलिज पनि भयो तर कलाकार यादवले पैसा फिर्ता नगरेपछि उनलाई धेरै पटक अदालतमा उपस्थित हुन पत्र काटियो। बारम्बार पत्र काट्दा पनि उनी अदालतमा उपस्थित नभएको बताइएको छ।

यहि मुद्दामा सन् २०१३ मा दिल्ली उच्च अदालतले यादवलाई १० दिन न्यायीक हिरासतमा राख्ने आदेश दिएको थियो।

ठगीको यो मुद्दामा उनीमाथि सजायको फैसला भने आगामि अप्रिल २३ मा आउनसक्ने बताइएको छ।

Post a Comment

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger