Latest Updates :

भावुक हुँदै मनोज गजुरेलकी पूर्व पत्नी मीनाले भनिन, 'अब एक एकलाई जेल हाल्छु' (भिडियो)

SHARE THIS POST :
४ महिना अगाडि डिभोर्स गरि एकल जीवन बिताइरहेकी हास्यकलाकार मनोज गजुरेलाकी पूर्व पत्नी मिना ढकाल केही दिन अघि प्रेस काउन्सिल पुगेकी छिन। उनी प्रति मिडियाले गलत समाचार सम्प्रेषण गरेको भन्दै उनी तिलगङ्गामा रहेको प्रेस काउन्सिल पुगी केही मिडियालाई उजुरी हालेकी छिन।

पत्रकारिताको आचारसंहिता भित्र नरही मानहानी गरेको भन्दै मीनाले प्रेस काउन्सिलमा उजुरी दर्ता गरेकी छिन भने केही फेसबुक पेजलाई समेत उनले प्रहरीको मा गएर मुद्दा हाल्ने जानकारी दिएकी छिन।

यसै अन्तर्गत पछिल्लो एक अन्तर्वार्तामा उनले आफूमाथि पत्रकारले गलत आरोप लगाएको र  आफूले भन्दै नभनेको कुरा प्रचार गरेको पनि बताइन्। उनी भन्छिन् “म माथि गलत गर्ने र मेरो व्यक्तिगत जीवन प्रति गरेको गैर क्रियाकलाप गर्ने कुनैपनि मिडिया तथा फेसबुक प्रयोगकर्तालाई म छोड्दिन”।

अधिकांश मिडियाले उनी माथि दूर प्रचार गरेको र उनले भन्दै नभनेको “म गाउले पाखे सँग अब विवाह गर्दिन” भन्ने टपिकमा आएको सबै समाचार भ्रमपूर्ण रहेको र अहिले सम्म यस्तो कुनै पनि मिडियामा आफूले नबोलेको बताइन। हेर्नुहोस् उनीसँग गरिएको कुराकानी...

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger