बिबिसीका अनुसार उनी पत्रकार एवम् एल मेरिदिआनो नामक कार्यक्रमको निर्देशक थिए । उनले देशको दक्षिणी ब्लुफिड्स शहरबाट फेसबुक लाइभ गरिरहेका बेला अकस्मात छातीमा गोली लाग्यो र उनको तत्कालै जयन गयो ।
भिडियोमा निलो टिसर्ट लगाएका गहोनाले प्रदर्शनकारीले मेयरको कार्यालयमा पुर्याएको क्षतिबारे जानकारी दिइरहेका बेला उनलाई गोली लागेको देख्न सकिन्छ । जुन भिडियो अहिले भाइरल बनिरहेको छ । र किन चलायो भन्ने थाहा हुन सकेको छैन । सरकारविरुद्ध निकारागुआमा भएको यस प्रदर्शनमा १० जनाको मृत्यु भएको बताइएको छ ।
Post a Comment