आजको आधुनिक युगमा नया नया टेक्नोलोजीहरुले धेरै सुबिधा त दिएको छ। तर सुविधासंगै यसले विकृति र गोप्य क्रियाकलाप पनि पर्दाफास हुदैछ।
मानिसहरु अरुले देखेको छैन भन्दै अनैतिक कार्य, चोरी, डकैति जस्ता क्रियाकलाप गर्ने गर्छन। तर त्यस ठाउमा जडान गरिएको CCTV टेक्नोलोजीले उनीहरुको क्रियाकलाप पर्दाफास गरिदिन्छ।
यस्तै, घटना भारतमा पनि घटेको छ। भारतको आग्रामा एक कलेजका शिक्षिका र संचालक बीच भएको रासलीला क्यामरामा कैद भएको छ।

Post a Comment