Latest Updates :

यी २ युवकहरुले आफ्नै बहिनिलाई यसरी घिसार्दै घर लगेपछि खुल्यो यस्तो रहस्य

SHARE THIS POST :


कोतवाली क्षेत्रमा १६ वर्षीय युवती घरबाट भागेर ट्रेनको अगाडी दौडिनको लागि रेलवे ट्रयाकमा पुगिन्। यो कुरा परिवारले थाहा पाउनासाथ युवतीको आमा र भाइ उनलाई लिनको लागि रेलवे ट्रयाकमा पुगे ।

उनीहरु पुग्नासाथ ति युवती झन् छिट्टो भाग्न थालिन् । तर परिवारले उनलाई केहि समयमा नै समाते । त्यसपछि उनलाई धेरैबेर सम्झाएर घर लाने प्रयास गरे तर उनि घर जान तयार नभएपछि उनका २ जना भाइहरुले रेलवे ट्रयाकबाट उनको दुवै हात समाएर घिसार्दै घर लगेका हुन् । यो देखेर त्यहाँ आसपासका मानिसहरु रेलवे ट्रयाकमा पुगे तर कसैले पनि युवतीको भाईहरुलाई रोक्ने कोशिस नगरेको भारतीय संचारमाध्यमले उल्लेख गरेको छ । साथै युवतीको आमाले आफ्नो छोरीको मानसिक स्थति ठिक नभएको र उनको उपचार चलिरहेको बताएकी छिन् ।

Share
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger