Latest Updates :

विद्यार्थीको शरीरमा निलडाम हुनेगरी कुट्ने शिक्षक प्रहरीको खोरमा

SHARE THIS POST :
झापा ९ चैत । गृहकार्य नगरेको भन्दै विद्यार्थीको शरीरमा  निलडाम हुनेगरी कुट्ने  शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेचीनगर ५ मा रहेको  ग्रिन भिलेज अग्रेजी बिद्यालयका शिक्षक प्रवेश निरौलाले कक्षा एक मा पढ्ने ६ वर्षीय दिप्सन राउतलाई  निलडाम हुने गरी कुटेका थिए । पीडित विद्यार्थीका परिवारले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उजुरी दिएपछि उनलाई स्कुलबाटै नियन्त्रण लिएको प्रहरीले जानकारी दिएको छ । यता बिद्यालय प्रसासनले भने घटना लगतै उनिलाई निष्कासन गरेको  जनाएको छ  ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger