Latest Updates :

सिन्धुपाल्चोकबाट आयो यस्तो दुख:द् खबर ! बस दुर्घटनामा ठुलो मानबिय छेती..मुटु दह्रो हुनेले मात्र भिडियो हेर्नुहोला

SHARE THIS POST :
काठमाडौबाट सिन्धुपाल्चोकको भोटेनाम्लाङ अाउँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मेलम्ची नगरपालिका-१२ को चारघरे भन्ने स्थानमा बस दुर्घटना भएको हो ।बा२ख ४३२५ नम्बरको बस सडक बाट ५० मिटर तल खसेका प्रहरीले जानकारी दिएको छ।मृत्यु हुनेहरूको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण अाउन बाँकी छ ।

सिन्धुपाल्चोक । काठमाडौबाट सिन्धुपाल्चोकको भोटेनाम्लाङ अाउँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मेलम्ची नगरपालिका-१२ को चारघरे भन्ने स्थानमा बस दुर्घटना भएको हो ।बा२ख ४३२५ नम्बरको बस सडक बाट ५० मिटर तल खसेका प्रहरीले जानकारी दिएको छ।मृत्यु हुनेहरूको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण अाउन बाँकी छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger