Latest Updates :

आफ्नो मृगौला काटेर दिने महान नारीलाई सलाम !गायिका जलजला परियारलाई मृगौला प्रदान

SHARE THIS POST :
लामो समयदेखि काठमाडौँको शिक्षण अस्पतालमा उपचार गराउँदै आएकी गायिका जलजला परियारको स्वास्थयमा सुधार आएको छ ।


दुबै मृगौला खराव भएर उपचाररत गायिका जलजला परियारलाई थप उपचारका लागी दिल्लीको एपोलो अस्पतालमा उपचार भइरहेको र उनको मृगौला प्रत्यारोपनको तयारी पनि गरिएको छ ।

पारिवारिक स्रोतका अनुसार उनको आउँदो मार्च ३० तारिख अर्थात शुक्रबार उनको मृगौला प्रत्यारोपण गरिने भएको छ । उनलाई आमा जुना परियारले मृगौला दिँदैछिन।

आमा जुना र छोरी जलजलाको चेक जांच पछिको सम्पुर्ण रिपोर्ट सकारात्मक भएसँगै जलजलालाई आमाले नै मृगौला दिन लागेकी हुन् । जलजलाको उपचारका लागी विश्वभरका नेपालीहरु एक जुट भएर आर्थिक संकलन गरिरहेका छन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger