Latest Updates :

श्रीमानलाई धोका दिएर फेसबुकमा लभ परेको प्रेमीको बिस्वास गर्दा भर्खरै काठमाडौँको कोटेश्वरबाट आयो दुखद घटनाको खबर बासि त्रसित सबै जना सचेत बनौ भन्दै सेयर गरौ !

SHARE THIS POST :
श्रीमानलाई धोका दिएर फेसबुकमा लभ परेको प्रेमीको बिस्वास गर्दा भर्खरै काठमाडौँको कोटेश्वरबाट आयो दुखद घटनाको खबर बासि त्रसित सबै जना सचेत बनौ भन्दै सेयर गरौ !

काठमाडौं । कोटेश्वरस्थित होटल होम एण्ड गेष्टहाउसमा मृत अवस्थामा भेटिएकी लक्ष्मी तामाङको हत्याको कारण अवैध यौन सम्बन्ध रहेको खुल्न आएको छ । हत्यामा संलग्न युवकको वयान र उनका श्रीमान विदेशबाट फर्केपछि आएको जानकारी अनुसार शारिरीक सम्बन्ध राख्ने क्रममा असजिलो भएपछिको विवादले ज्यान गएको खुल्न आएको हो ।

लक्ष्मी र एक युवक २३ गते गेष्ट हाउसमा बसेका थिए । तर, युवक राति नै एयरपोट जान्छु भन्दै हिँडे बिदेसमा भएको श्रीमानलाई धोका दिएर फेसबुकमा लभ परेको प्रेमीको बिस्वास गर्दा भर्खरै काठमाडौँको कोटेश्वरबाट आयो दुखद घटनाको खबर बासि त्रसित सबै जना सचेत बनौ भन्दै सेयर गरौ !

भने भोलिपल्ट विहान लक्ष्मी मृत अवस्थामा भेटिइन् । अनुसन्धानका क्रममा प्रहरीले सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका – ५ घर भएका ५१ वर्षका बद्रीप्रसाद तिमल्सिनालार्इ पक्राउ परे । प्रहरीका अनुसार मृतक लक्ष्मीका श्रीमान बैदेशिक रोजगारीको शिलसिलामा मलेशिया गएका थिए । र, उनको बद्रीसँग करिब १८ महिना पहिला फोनमार्फत चिनजान भएको थियो, जतिबेला बद्री साउदीमा थिए

त्यसपछि उनीहरूको सम्वाद बाक्लिँदै गयो । घर परिवारका अन्य सदस्यहरुले थाहा नपाउन भनेर उनी प्राय गोठमा गएको बेलामा बद्रीसँग कुराकानी गर्थिन । बद्रीप्रसाद गत चैत २० गते नेपाल आए । लक्ष्मी र बद्रीविच दुई पटक काठमाडौंमै भेटघाट भएको र होटलमा गई बस्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूबीच अर्थिक लेनदेन समेत थियो ।पछिल्लो पटक उनीहरूबीच बैशाख २३ गते कोटेश्वरमा भेट भएको थियो । उनीहरू त्यही रात गेष्ट हाउसमा गए तर, लेनदेनको विषयमा विवाद भयो ।


त्यही क्रममा लक्ष्मीलाई सलको पासोले घाँटी कसेर हत्या गरे र, उनीसँग भएको सुनको सिक्री, औंठी टप लगायात लुटेर भागे । होटल सञ्चालकले शंका नगरोस् भनेर तीन जनालाई खाना अर्डर गरि आफू एयरपोर्ट जान्छु भनि हिंडेको थिए ।

हत्या गर्ने योजना पहिला नै भएका कारण गेष्ट हाउस नजिकैको किराना पसलबाट १० को प्लाष्टिकको डोरी समेत खरिद गरेर लगेको पाइएको प्रहरीले जनाएको छ ।
अनुसन्धानबाट खुल्न आएका कुराहरु :अनुसन्धानबाट खुल्न आएका कुराहरु मृतक लक्ष्मी तामाङसँग बद्री प्रसाद तिमल्सिनाको साउदीमा भएको अवस्थामा करिब १८ महिना पहिलादेखी फोन मार्फत कुराकानी भई चिनजान भई बारम्बार फोन सम्पर्क गर्ने गरेको ।

बद्री प्रसाद तिमल्सिना साउदी अरबबाट २०७३ साल चैत्र महिनाको २० गते नेपाल आए पछि लक्ष्मी तामाङसँग बारम्बार फोन सम्पर्क भएको ।मृतक लक्ष्मी तामाङको श्रीमान पनि बैदेशिक रोजगारीको शिलसिलामा मलेशिया गएको ,

घर परिवारका अन्य सदस्यहरुले थाहा नपाउन भनेर प्राय गोठमा गएको बेलामा फोन सम्पर्क गर्ने गरेको । लक्ष्मी तामाङ र बद्री प्रसाद तिमल्सिना विचमा दुई पटक काठमाण्डौंमा भेटघाट भएको र होटलमा गई बस्ने गरेको र अर्थिक कारोबार समेत भएको ।

मिति २०७४ साल बैशाख महिनाको २३ गते अं.१६:०० बजेतिर कोटेश्वरमा भेट भई खाजा खाई कोटेश्वरस्थित होटल होम एण्ड गेष्टहाउसको कोठा नं.-३०४ मा गई आफ्नो नाम ठेगाना र फोन नं. फरक लेखी बसेको ।

२०७४/०१/२३ गते राती लक्ष्मी तामाङसँग बद्री प्रसाद तिमल्सिनाले पहिलेको कारोबार समेतको बिषयलाई लिई बादविबाद गरी निज लक्ष्मी तामाङलाई सलको पासो समेतले घाँटी कंसी कर्तव्य गरि मारी बेडमा नै सिरकले छोपी रातभर आफु कोठामा नै बसी मृतकको साथमा रहेको सुनको सिक्रि थान-१ नेक्लेश थान-१,बेरुवा औंठी थान-१,मुन्द्रा थान-८,

माछा आकारको कानमा लगाउने टप,नगद रु.५०० र मृतकको मोवाईल थान-२ समेत लिई होटलवालाले शंका नगरोस् भनेर तिन जनालाई खाना अर्डर गरि आफु एयरपोर्ट जान्छु भनि हिंडेको । हत्या गर्ने योजना पहिला नै भएका कारण गेष्ट हाउस नजिकैको किराना पसलबाट रु.१० को प्लाष्टिकको डोरी समेत खरिद गरि लगेको ।

अनुसन्धान पश्चात् निज अभियुक्त बद्री प्रसाद तिमल्सिनालाई काठमाण्डौं आएको अवस्थामा मिति २०७४/०१/२६ गते अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरि थप कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत्त बानेश्वरपठाईएको ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger