Latest Updates :

हङकङमा मन पराईयो ‘कृ’, यस्तो भने नेपालबाट आएका कलाकारहरुले (हेर्नुहोस् भिडियो)

SHARE THIS POST :
चलचित्र कृ लाई हङ्कङेली दर्शकहरुले मन पराए । नेपालमा मिश्रित प्रतिक्रिया पाएको कृ मा नायक अनमोल केसीको डान्स र एक्सनले पर्याप्त प्रशंसा पायो भने अनुपविक्रमको अभिनयको पनि खुलेर तारिफ भयो ।

फिल्ममा नायिका अदिती बुढाथोकी, अनमोल केसीको अभिनय रहेको छ । फिल्मले नेपालमा पनि राम्रो कमाइ गरेको थियो ।हङ्कमा फिल्म सकिएपछि हङकङेली दर्शकहरुलाई कृ को तर्फबाट कलाकारहरु र निर्माण टिमले यसो भने , हेर्नुहोस् भिडियो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger