Latest Updates :

भर्खरै काठमाणडौ को सुनधाराबाट आयो दुखदखबर

SHARE THIS POST :
सुनधारामा रहेको पूर्वली होटेलमा आगलागी भएको छ । आगलागी भएको होटेल सीटीसी महलको पछाडि रहेको छ ।आगलागीको जानकारी पाए लगत्तै प्रहरी घटनास्थल पुगिसकेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिएकाछन् ।

एजेन्सी । भारत उत्तर प्रदेशका बाराबंकीमा एक छात्र त्यसबेला हैरान भए जब उनको खातामा अचानक ५ करोड ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आयो ।सेन्ट्रल एकेडेमीमा इन्टर लेभलमा पढिररहेका केशव शर्माको एकाउन्ट स्टेट बैंक अफ इन्डियाको सट्टी बजार शाखामा रहेको छ ।

केशवका पिता नरेन्द्र शर्मालाई १६ मार्चका दिन मोबाइलमा अचानक बैंकबाट एक एसएमएस आयो । यसबाट पत्ता लाग्यो कि उनको छोरोको बैंक खातामा अचानक ५ करोड ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आएको थियो । यति धेरै रकम देखेर उनीहरु हैरान भए ।उनको खातामा त्यसअघि जम्मा १ लाख २७ हजार मात्र रहेको थियो । रकम आएको केही घण्टापछि चेक गर्दा भने एकाउन्टमा एक रुपैयाँ पनि थिएन ।आफ्नो खातामा पहिला देखिनै जम्मा भएको एक लाख २७ हजार समेत गायव भएको छ । अहिले उनको खातामा जिरो व्यालेन्स देखाउँछ ।त्यसपछि उनी बैंकमा गए ।
वैंकले भने उनको पैसा फिर्ता आउने तर केही अनुसन्धानको लागि हाल खाता फ्रिज गरिएको जनाएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger