उनीहरुलाई अर्को विभागमा सरुवा गरिएको नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए ।
दुर्घटना भएपछि एटीसीका कर्मचारी ‘सक्ड’ हुने भएकाले अन्य विभागमा सारिएको हो । एटीसीका अधिकारीले आफ्नो आँखै अगाडि त्यति ठूलो दुर्घटना देख्दा उनीहरु सक्ड हुनसक्ने भएकाले अन्य विभागमा सरुवा गरिएको उपमहानिर्देशक पोखरेलले बताए ।
Post a Comment