Latest Updates :

मलेसियामा काम गर्ने एक नेपालीले अर्को नेपालीलाई कुटेको भिडियो भाईरल (भिडियो)

SHARE THIS POST :
काठमाडौँ । बैदेशिक रोजगारीको सिलशिलामा मलेशियामा पुगेका नेपालीहरुको पिडा निकै दयनीय छ्र । कहिले नेपालीहरु मलेसियन युवाबाट कुटिने र कतिपय नेपालीहरु नेपालीबाट नै ठगिने समाचार आईरहने मलेशियाबाट यतिबेला भने अझै पृथक एक भिडियो भाईरल भएको छ।

यतिबेला केही दिनदेखि फेसबुक र युट्युबमा एउटा यस्तो भिडियो भाईरल बनेको छ। जुन रोजगारका लागि मलेशियामा गएका दुई नेपाली रेक्युरिटी गार्डकोबीचमा देखिन्छ।  वास्तवमा कुरो के हो भिडियो हेर्नुहोस् ..
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger